Thursday, May 22, 2025
समाजलुगा सिलाउन हिडेकी म्यादी प्रहरीको ह'त्या
spot_img

लुगा सिलाउन हिडेकी म्यादी प्रहरीको ह’त्या

spot_img

बैतडी- बैतडी जिल्लामा लुगा सिलाउन हिडेकी २१ वर्षीया म्यादी प्रहरी माया लुहारको घाँटी रे’टेर ह’त्या भएको छ ।

बुधबार दिउँसो २ बजेतिर शिवनाथ गाउँपालिका–६ नेपाल टेलिकमको टावर नजिकै रहेको जंगलमा माया घाँटी रे’टिएको अवस्थामा शव फेला परेको हो ।

दिउँसो १ बजेतिर सोही ठाउँको गाईवस्तु चराउने चौरमा १५ वर्षीय नेहा लुहार पनि घाँटी रेटिएकै अवस्थामा घाइते फेला परेकी छिन् ।

मृतक र घाइते दुवै पञ्चेश्वर गाउँपालिका– ४ शैलेडाका हुन् ।

उनीहरू मंगलबार बिहान १० बजे घरबाट लुगा सिलाउन जाने भन्दै निस्किएका थिए । उनीहरू घर नफर्केपछि परिवारले खोजतलासी सुरू गरेको थियो ।

खोजीकार्यका क्रममा बुधबार उनीहरू फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

घाइते नेहालाई तत्काल उद्धार गरेर उपचारका लागि पठाइएको छ ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img