Friday, May 16, 2025
देशकोशी प्रदेशझापामा ओलीको घरमा जुवा खेलिरहेको अवस्थामा पाँच जना पक्राउ
spot_img

झापामा ओलीको घरमा जुवा खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

spot_img

सुनसरी / झापामा जुवा खेलिरहेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

बुद्धशान्ति गाउँपालिका- ४ झोडा बस्ने ३० वर्षीया तुलसा ओलीको घरमा जुवा ‘कौडा’ खेलिरहेको अवस्थामा ओली समेत ५ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा जुवा खेलिरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४७ हजार ५ सय रूपैयाँ र कौडा १६ थान सहित फेला पारी पक्राउ गरेको हो । पक्राउ परेकाहरूको जनाको पहिचान खुलाएको छैन । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img