बुटवल- रातको समयमा बुटवल-भैरहवा सडक खण्डमा ट्रकमा कार ठोकीएको छ । रड लोड गरेर रोकि राखेको ट्रकमा कार ठोकिएको हो । कारमा क्षेती भएपनी मानवीय क्षेती भने भएको छैन् ।