Saturday, April 19, 2025
समाजमुकुन्देले चितवन २ बाट उमेद्वारी दिने
spot_img

मुकुन्देले चितवन २ बाट उमेद्वारी दिने

काठमाडौं- केही समयअघि सम्म रत्नपार्कमा बसेर मुकुन्दल्याण्डको परिकल्पना गर्ने र देशका नेताहरुलाई तथानाम गाली गर्ने मुकुन्द घिमिरे (मुकुन्दे)ले चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा उमेद्वारी दिने बताएका छ्न ।

सामाजिक सञ्जाल फेसबुकमा घिमिरेले ‘चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुने,म मुकुन्द घिमिरेले उमेद्वारी दिने।’ लेखेका छन् ।

मुकुन्द घिमिरेले धेरै पहिलेदेखि रवि लामिछाने बिदेशी नागरिक भएको बताउँदै आएका छ्न ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img