समाजडोटीमा जिप दुर्घटना, दुई जनाको मृत्यु ६ घाइते

डोटीमा जिप दुर्घटना, दुई जनाको मृत्यु ६ घाइते

काठमाडौं, डोटीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

दुर्घटनामा परि दुईजनाको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

दिपायलबाट घाँटलाया तर्फ जाँदै गरेको सु.प.प्र.०१२३००१ च ३३२९ नम्बरको जिप लोली भन्ने स्थानमा शुक्रबार राति साढे ११ बजेतिर दुर्घटनामा परेको थियो।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img