समाजसांसद् चौधरीको भोलि आइतबार कैद मिनाहा हुने

सांसद् चौधरीको भोलि आइतबार कैद मिनाहा हुने

काठमाडौं। नागरिक उन्मुक्ति पार्टीका सांसद् अरुणकुमार चौधरीको भोलि आइतबार कैद मिनाहा हुने भएको छ।

उनको कैद मिनाहाका लागि मन्त्रिपरिषदले राष्ट्रपति कार्यालयमा फाइल पठाएको छ।

राष्ट्रपति कार्यालयले फागुनमा ७ गते प्रजातन्त्र दिवसका अवसरमा उनीलगायत अन्य कैदीहरुको कैद माफी मिनाहा गर्ने गर्दैछ।

राष्ट्रपतिबाट कैद मिनाहभए सांसद चौधरी सांसदको जिम्मेवारीमा फर्कने छन्।

ट्याक्टरमा आगो लगाएको आरोपमा चौधरीमाथि जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ भराउने फैसला गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img