समाजबाजुरामा भूकम्पको धक्का

बाजुरामा भूकम्पको धक्का

काठमाडौं- बाजुरामा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सुदुरपश्चिम प्रदेशको बाजुरामा बुधबार दिउँसो भूकम्प मापन गरिएको हो ।

केन्द्रले पौने २ बजे ५.२ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img