Wednesday, January 15, 2025
समाजकिसानद्वारा निर्मित बोयर बाख्राको प्रतिमा

किसानद्वारा निर्मित बोयर बाख्राको प्रतिमा

धनकुटाको साँगुरीगढी गाउँपालिका–३ स्थित तमोरकरिडोरसँगै रहेको पालिकाको बाख्रा पकेटक्षेत्र कुशेटारमा किसानले निर्माण गरेको उन्नत जातको बोयर बाख्राको प्रतिमा । जिल्लामा ५० वटा बाख्रा फार्म सञ्चालनमा रहेको पशुसेवा कार्यालय धनकुटाले जनाएको छ । तस्बिरः नारायणकुमार राई÷रासस

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img