समाजफाइजर खोप `किशोरकिशोरीका´ लागि कतिको प्रभावकारी

फाइजर खोप `किशोरकिशोरीका´ लागि कतिको प्रभावकारी

सरकारले १२ वर्षभन्दा बढी उमेरका `किशोरकिशोरी´लाई कोभिड -१९ को खोप विरूद्व अमेरिकी कम्पनी ´फाइजर´- बायोएनटेकद्वारा उत्पादित `फाइजर´खोप दिने तयारी गरेको छ ।

पछिल्लो समयमा `फाइजर´ खोपलाइ अर्को नाम `कोमिर्नेटी ´को नामले पनि चिनिन्छ । अमेरिकी सरकारी संस्था (सिडिसि )का अनुसार सन् २०२१ को तेईस अगस्टमा युएस फुड एन्ड ड्रग एडमिनिस्टे्सन (एफडीए )ले `फाइजर´ खोप १६ वर्षमाथिका `बालबालिका´लाई लगाउनका लागि अनुमति दिएको थियोे ।

एफडीएले १२ वर्षदेखि १५ वर्षसम्मका किशोरकिशोरीमा यो खोप लगाउन अनुमति नदिए पनि अमेरिकामा यो समुहलाइ खोप लगाइँदे आएको छ ।

अमेरिककामा १२ वर्षमाथिका `किशोरकिशोरी´मा लगाँउदा प्रभावकारि देखिएको यो खोपको १ लाख डोज सरकारले कात्तिक ८ गते ल्याउँदैछ । सुरूमा दम, मुटु र मधुमेह लगायत विभिन्न दिर्घरोग भएका किशोरकिशोरीलाई मुलुकभरमा २४ सरकारी अस्पतालमा यो खोप दिइने सरकारी योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img