समाजयात्रुहरु बोकेर सुर्खेतबाट काठमाडौँतर्फ आउँदै गरेको बसमा गुड्दागुड्दै आ’गो लागेपछी..
spot_img

यात्रुहरु बोकेर सुर्खेतबाट काठमाडौँतर्फ आउँदै गरेको बसमा गुड्दागुड्दै आ’गो लागेपछी..

पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–१ गजुरीबजारमा गुडिरहेका बसमा आज बिहान आ’गला’गी भएको छ । सुर्खेतबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख १४७१ नंको यात्रुबसमा एक्कासी आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए ।

‘बसको अधिकांश भाग ज’लेको छ। मानवीय क्षति भने भएको छैन,’ उनले भने,‘बाहिर निकाल्न नसक्दा केही यात्रुका लगेज पनि ज’लेका छन्।’

छत्तीस जना यात्रु रहेको बसमा सबै यात्रु सकुशल रहेको र बसमा रहेको सामान भने ज’लेर न’ष्ट भएको छ । बसको इन्जिनबाट धुँवा निस्किनेबित्तिकै बस रोकेर यात्रुलाई बाहिर निकालेका कारण मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ । राजमार्ग क्षेत्रमा रहेको दमकल र स्थानीयवासीले आ’गो नियन्त्रणमा लिइएका थिए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img