समाजहेटौँडामा एक पुरुष झुन्डिएको अवस्थामा मृत फेला

हेटौँडामा एक पुरुष झुन्डिएको अवस्थामा मृत फेला

मकवानपुर: हेटौँडाको बनस्खाण्डी जंगलमा एक पुरुष झुन्डिएको अवस्थामा प्रहरीले मृत फेला पारेको छ ।

आईतबार दिउसो १२ बजेबाट परिवारसंग सम्पर्कमा नरहेका हेटौँडा-२ मानस चोकमा अईएमी संचालन गर्दै आएका राजन पौडेल सोमबार बिहान बनस्खाण्डी जंगलमा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

उनि केही समय देखी आर्थिक समस्यामा परेको र सोहि कारण आत्महत्या गरेको हुनसक्ने स्थानीयहरुको भनाई छ । थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img