देशभदौ २० गते बुधबार देशभर सार्वजनिक बिदा

भदौ २० गते बुधबार देशभर सार्वजनिक बिदा

काठमाडौं: भदौ २० गते बुधबार देशभर सार्वजनिक बिदा हुने भएको छ । श्रीकृष्ण जन्माष्टमीको अबसरमा सरकारले भदौ २० गरे सार्बजनिक बिदा दिने भएको हो ।

नेपाल सरकारले राजपत्रमा प्रकाशित गरेको साल भरीको सार्बजनिक बिदामा भदौ २० गते पनि उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img