समाजइटहरी २ मा हात्ती विज्ञ टोली आए

इटहरी २ मा हात्ती विज्ञ टोली आए

इटहरी / इटहरी उपमहानगरपालिका वडा न २ को हात्ती सम्बन्धी अध्ययन गर्दे बर्दियाबाट हिँडेको विशेषज्ञ टोली इटहरी आइपुगेको छ ।

विज्ञ रमेशकुमार थापा सहितको टोली सँग आज इटहरी २ मा एक कार्यक्रमका बिच परामर्श गरिएको वडाध्यक्ष माधव कोइरालाले बताए । सो टोलीमा मेचीनगर नगरपालिका वडा न ४ बाहुनडांगीका वडाध्यक्ष अर्जुनकुमार कार्की,जिल्ला बन कार्यालय सुनसरीका प्रमुख,प्रकृति संरक्षण कोष प्रदेश कार्यालय विराटनगरका प्रमुख सहित अन्य विभिन्न सङ्घ संस्थाका पदाधिकारी रहेका छन् ।

सो क्रममा उज्यालो नेपालबाट सोलर लाइट प्रदान गरिनुका साथै जिल्ला बन कार्यालय सुनसरीले इटहरी वडा नम्बर २ लाई एक थान थान साइरन हस्तान्तरण समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img