समाजरेखा थापा आफ्नै कोठामा मृत फेला

रेखा थापा आफ्नै कोठामा मृत फेला

काठमाडौं । काठमाडौंमा आइतबार एक महिला मृत अवस्थामा फेला परेकी छन्।

काठमाडौं, टोखा नगरपालिका-३ साईबाबा चोक डेरा गरी बस्ने दाङ घर भएकी २७ वर्षीया रेखा थापा आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेकी हुन्। प्रहरीले घटनाको बारेमा अनुसन्धान सुरू गरेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img