समाजताप्लेजुङमा ४.४ म्याग्निच्यूडको भूकम्प

ताप्लेजुङमा ४.४ म्याग्निच्यूडको भूकम्प

ताप्लेजुङ | ताप्लेजुङ केन्द्रविन्दु बनाएर भूकम्प गएको छ। मंगलबार राति १ बजेर ४६ मिनेटमा ताप्लेजुङको तापेथोक सेरोफेरोमा ४.४ म्याग्निच्यूडको भूकम्प गएको हो ।

भूकम्प छिमेकी जिल्लामा पनि महशुस गरिएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार असार १४ गते सिन्धुपाल्चोकको हेलम्बु आसपास केन्द्रविन्दु बनाएर ४.२ म्याग्निच्यूडको भूकम्प गएको थियो।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img