Friday, June 13, 2025
समाजअरिङ्गालले टोकेर दिदीभाइको मृत्यु

अरिङ्गालले टोकेर दिदीभाइको मृत्यु

spot_img

बझाङ |  अरिङ्गालको टोकाइबाट बझाङका दुई जनाको मृत्यु भएको छ।

थलारा गाउँपालिका–२ डोरगाउका ३ बर्षीय सुरबिर खाती र ५ वर्षीया सिया खातिको मृत्यु भएको हो। उनीहरु दिदीभाइ हुन्।
अरिङ्गालको टोकाइबाट अन्य तीनजना घाइते भएको थलारा गाउँपालिकाका प्रवक्ता रबिन्द्र खातीले बताए।

-Ads-

उनका अनुसार घाइते हुनेमा मृतककी सात वर्षीया दिदी सुमी खाती, आमा डम्मरा खाती र ५८ बर्षकी हजुर आमा रहेका छन्। उनीहरुको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भैरहेको छ।

शनिवार दिउँसो घर नजिकै घाँस काट्ने क्रममा बिच्किएका अरिङ्गालले उनीहरुलाई टोकेको र उपचारको क्रममा बालबालिकाको मृत्यु भएको प्रवक्ता खातीले बताए।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img