राजनीतिराजनीतिक दलहरूबीच सहभागी भएमात्र एमसीसी पास हुन्छ : परराष्ट्रमन्त्री

राजनीतिक दलहरूबीच सहभागी भएमात्र एमसीसी पास हुन्छ : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री डा. नारायण खड्काले राजनीतिक दलहरू बीच सहमति भएमात्र एमसीसी पास हुने बताउनुभएको छ ।

उहाले भन्नू भयो `अहिले देशमा वर्तमान सरकारको माझ सबैभन्दा बढी चर्चाको विषय र पेचिलो भएर उठेको विषय एमसीसी भएकाले एमसीसी पास हुनुपर्छ ´ ।

यसका लागि राजनीतिक दलहरूको सहमति बिना पास गर्न सम्भव छैन।`त्यस कारण सबै दलहरू बिच छलफल गरेर सहमति भएमात्र एमसीसी पास हुन्छ भन्ने कुरा गर्नु भयो´ आज नेपाल प्रस युनियनले जिल्ला सदरमुकाम गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलन भन्नू भएको छ ।

त्रियुगा नदि कटान नियन्त्रण गर्न आफ्नो पहलमा त्रियुगा नदि कटान नियन्त्रण आयोजना नै स्थापना गरेको छ । ८ अर्ब रूपियाँ बजेट विनियोजन गरिएको जानकारी गराउनु भएको छ । २ अर्ब रूपियाँ बजेट परिचालन गरेर नदि कटानको नियन्त्रण गर्न लागिएको कुरा बताउनु भएको छ । आज उदयपुरमा आएर बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img