Friday, March 28, 2025
राजनीतिमहोत्तरीमा प्रचण्ड जाने हुदा नगरपालिकामा सार्वजनिक विदा

महोत्तरीमा प्रचण्ड जाने हुदा नगरपालिकामा सार्वजनिक विदा

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आज प्रचण्ड महोत्तरी जाँदैछन् । प्रचण्डमा केही दिन अघि स्वास्थ्यमा समस्या भएर अस्पतालमा भर्ना भएका थिय ।

स्वास्थ केन्द्र उद्घघाट गर्न प्रचण्ड आउन लागेको त्यहाँको रामगोपालपुर नगरपालिकाले जानकारी दिएको छ । एउटा सुचना सहित सार्वजनिक विदा गरेको छ ।

साथै सो कार्यक्रमका लागि भन्दै नगरपालिकाले एक दिन आज बुधबार सार्वजनिक बिदा समेत दिएको छ । नगर प्रमुख अशोककुमार मण्डलले मंगलबार सुचना जारी गर्दै जिल्लामा आधारभूत स्वास्थ्य केन्द्रहरूका वडाको उद्घाटन कार्यक्रमका लागि असोककुमार मण्डलले सार्वजनिक विदाको जानकारी दिएका छन् ।-/ फाईत फोटो

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img