Wednesday, February 12, 2025
अन्यभोजपुरमा आगलागी हुदा चार घर जलेर नष्ट

भोजपुरमा आगलागी हुदा चार घर जलेर नष्ट

भोजपुर जिल्लाको उत्तरी क्षेत्रमा पर्ने षडनन्द नगरपालिका १४ स्थित बोयामा भीषण आगलागी भएको छ ।

बिहिबारे बजार स्थित डम्बर बहादुर तामाङको घर बाट सुरु भएको आगोले चार घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यलय भोजपुरले जनाएको छ ।

आगो नियन्त्रणमा नरहेकोले अन्य घर हरु समेत जोखिम रहेकोले भोजपुर नगरपालिकाले समेत बारुद यन् पठाइसकेको छ । घटनाको बारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय भोजपुरका डिएसपी राजकुमार राईले बताए ।कति  क्षति भयो थप विवरण आउन बाकी ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस