पर्यटनताप्लेजुङको मिक्वाखोला लोदेन क्षेत्रमा अवस्थित सुनपोखरी

ताप्लेजुङको मिक्वाखोला लोदेन क्षेत्रमा अवस्थित सुनपोखरी

सुनसरी / समुद्र सतह्देखि चरा हजार ५ रय मिटर उचाइमा अवस्थित ताप्लेजुङको मिक्वाखोला गाउँपालिका- ५ लोदेन क्षेत्रमा अवस्थित सुनपोखरी धार्मिक तथा पर्यटकीय क्षेत्र हो ।

चीनदेखि आएको एक जना लामाले यस पोखोरीमा सुनको हाँस रहेको देखेपछि हाँस निकाल्न पोखरीमा पस्दा लामा पोखरीमा हराएको किंवादन्ती कथा रहेको स्थानीयवासी बताउँछन् । त्यसै समयदेखि यो पोखरीको नाम सुन पोखरी रहन गएको उनीहरुको भनाइ छ ।

तस्बिर : दिलकुमार लिम्बु

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

spot_img

ताजा समाचार

spot_img