पर्यटनभोजपुरमा जरायोको प्रतिमा

भोजपुरमा जरायोको प्रतिमा

सुनसरी / भोजपुरको अरुण गाउँपालिका – ६ स्थित जरायोटारको प्रतिमा । जरायोटार भएर भोजपुर बजार , भोजपुरका विभिन्न भुभाग र भोजपुरको चखेवा हुदै खोटाङ दिक्तेल भएर नेपालको राजधानी काठमाडौं जान सकिन्छ । जरायोटार भएर फर्कादा लेगुवा , धनकुटा हिले , भेडेटार , धरान इटहरी हुदै तराईका विभिन्न भुभाग पनि आउन सकिन्छ ।

जरायोटार खाद्यान्न उत्पादनका प्रख्यात क्षेत्र हो यहाँ बदाम , टमाटर , फारपर , चामल, कोदो,आलु ,गहु तथा सागसब्जी, फलफुल लगाएत उत्पादन हुने गर्दछ । यहाँ उत्पादन भएका खाद्यान्न बस्तु लेगुवा र तराईका विभिन्न जिल्लामा लगेर बेचबिखन गर्ने गरिन्छ ।

तस्बिर : मनोज आचार्य

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img