साहित्यईर्ष्या

ईर्ष्या

धार्मिक भिडले
उसको विरोध गर्न सकेनन
सके त केवल ईर्ष्या गर्न ।
ईर्ष्या एक रोग हो
जसले मानसिक विचलन गराउँदछ
अनि उसले धार्मिक भिडलाई मतलब गरेन
जो आफ्नो ईर्ष्या भाव बोकेर
भगवानको पर्खाइमा बसेको थिए।

उसले ईश्वरको भक्ति गर्यो
अनि सोध्यो
“हे ईश्वर तिमीले ईर्ष्या भाव किन उत्पन्न गर्यौ?”
तब ईश्वरले उसलाई हाँसर उत्तर दिए
“अजात शत्रु कोहि नहोस भनी।”

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img