Monday, January 13, 2025
अर्थ व्यापारप्रतितोला १ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

प्रतितोला १ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं- सुनको मुल्य बढेको छ । आइतबार सुन प्रतितोला तोला १ हजार रुपैयाँले बढेर १ लाख ३ हजार ३ सयमा प्रति तोला कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुन प्रतितोला १ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको भाउ पनि बढेको छ। तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८८ हजार ५ सय ६५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८८ हजार १ सय ३५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ८३ रुपैयाँ कायम गरेको छ

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img