अर्थ व्यापारहेटौँडा कपडा उद्योग संचालनमा ल्याईने

हेटौँडा कपडा उद्योग संचालनमा ल्याईने

काठमाडौँ | अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै हेटौँडा कपडा उद्योग सञ्चालन ल्याइने बताएका छन् । पुनले बन्द अवस्थामा रहेको विराटनगर जुट मिल, हेटौँडा कपडा उद्योग, गोरखकाली रबर उद्योग लगायतका उद्योग सार्वजनिक निजी साझेदारीमा सञ्चालनमा ल्याइने बताएका हुन् |

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img