Thursday, May 15, 2025
शिक्षाक्याम्पसका कक्षा भित्रै विधार्थी असुरक्षित
spot_img

क्याम्पसका कक्षा भित्रै विधार्थी असुरक्षित

spot_img

हेटौडा | क्याम्पसलाई उच्च शिक्षा हासिल गर्ने थलो भनेर बुझिन्छ । हुन त क्याम्पसमा एक थरीका विद्यार्थी मात्र हुदैनन् । जुनै पनि क्याम्पस विधार्थी आफु सुरक्षित भएको महसुस गर्न सक्ने हुनु पर्दछ । आज हामी यसै बिषयमा आधारीत रहेर नेपालकै प्रसिद्ध १० क्यापसहरु भित्र मकवानपुर बहुमुखी क्याम्पसको बारे चर्चा गर्दै छौ ।

मकवानपुर बहुमुखी क्याम्पस मकवानपुर जिल्लाको हेटौडामा अवस्थित एक कलेज हो । यसले त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन लिएको छ । मकवानपुर बहुमुखी क्याम्पस देशकै योग्य नेतृत्व जन्माउने पवित्र थलो हो भन्ने पनि गरिन्छ । तर आज हामी यस बारे चर्चा गर्दैनौ ।

मकवानपुर क्याम्पसमा ब्यवस्थापनमा हुन् पुगेको कमजोरीले विद्यार्थी मात्र होईन प्रध्यापकहरु समेत सुरक्षीत छैनन ।कक्षामा राम्रो पढ्न पाईएन, यसो भयो उसो भयो भनेर प्रश्न उठाउन पनि डराउनु पर्ने अवस्था रहेको क्याम्पसमा अध्यानरत विधार्थीहरु बताउछन ।

ब्यवस्थापनमा कमजोरी 
मकवानपुर क्याम्पसको विद्यार्थीलाई नीति नियम भित्र राख्न नसक्नु नै ब्यवस्थापनमा हुन गएको कमजोरी हो। जसले क्याम्पसमा ठुलो क्षेती गराउन  बेरै लाग्दैन । क्याम्पसमा हाप्ताको एक चोटी लफडा/ झगडा परिहेकै हुन्छ।

कुनै क्याम्पसको तुलनामा यसलाई सामान्य लिन पनि सकिएला ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img