देशसिंहदरवारमा यस्तो बन्दैछ संसद भवन (फोटो हेर्नुहोस)

सिंहदरवारमा यस्तो बन्दैछ संसद भवन (फोटो हेर्नुहोस)

सिंहदवारमा संघीय संसदकाे भवन निर्माण भइरेहेको छ । नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रकाे भवन भाडामा लिएर चलिरहेको प्रतिनिधिसभा र राष्ट्रिय सभाका लागि याे भवन बनेकाे हाे । याे भवन नेपाली सेनाको अधिनमा रहेको पुतली बगैँचामा निर्माण भइरहेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img