साहित्य"रिमोटको जिन्दगी"

“रिमोटको जिन्दगी”

जसो गरे पनि जे गरे पनि
रिमोटको जस्तै छ जिन्दगी ,
जे चलाए पनि त्यहीँ आउने
छ रिमोटको जिन्दगी ।

जे खोजे पनि त्यहीँ आउने
जे थिचे पनि त्यहीँ ल्याउने ,
यो रिमोटको जिन्दगी
टिभी चलाए पनि रिमोटकै जिन्दगी ।

सारा संसार यहाँ बाट हेर्न
मिल्ने यो रिमोटको जिन्दगी
एक मिनेटमा विश्व दस्त बनाउछ ,
यहीँ रिमोटको जिन्दगीले ।

चाहेपनि लाए पनि जे पनि
आउने यहीँ रिमोटले थिचेको
जिन्दगी रिमोटको जस्तै ,
छैन जीवन जे रोजे जे सम्झे पनि
नपाउने यो रिमोटको जिन्दगी ।।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img