Tuesday, June 17, 2025
देशगण्डकी प्रदेशप्रधानमन्त्री प्रचण्ड भोलि पञ्चकोट आउँदै

प्रधानमन्त्री प्रचण्ड भोलि पञ्चकोट आउँदै

spot_img

बाग्लुङ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि शनिबार बागलुङस्थित प्रसिद्ध धार्मिक स्थल पञ्चकोट आउँदै छन् । पञ्चकोटमा जारी अनन्तश्री ब्रह्माण्डीय महायज्ञको एघारौं दिन पञ्चकोटको अवलोकन तथा महायज्ञलाई सम्बोधन गर्न प्रधानमन्त्री पञ्चकोट आउन लागेका हुन् ।

नेपाली सेनाको हेलिकप्टरबाट आउने प्रधानमन्त्रीलाई पञ्चकोटमा मुक्तिनाथ पिठाधीश्वर स्वामी कमलनयनाचार्यले स्वागत गर्नेछन् । त्यसपछि प्रधानमन्त्रीले गण्डकीमाता मन्दिर, हनुमान बाटीकामा र यज्ञमण्डपको अवलोकन गर्नेछन ।

-Ads-

पञ्चकोट स्थापनाको १० औं वार्षिकोत्सवका अवसरमा आयोजित महायज्ञबाट धार्मिक पर्यटन प्रवर्धन गर्ने लक्ष्य राखिएको छ। प्रधानमन्त्रीको भ्रमणले पञ्चकोटको प्रचारप्रसारमा टेवा पुग्ने आयोजकहरूले बताएका छन्।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img