Friday, July 18, 2025
समाजबिहेको निम्तो मान्न भारत आइपुगे फेसबुकका संस्थापक मार्क जुकरबर्ग

बिहेको निम्तो मान्न भारत आइपुगे फेसबुकका संस्थापक मार्क जुकरबर्ग

spot_img

काठमाडौँ – भारतका अर्बपति उद्योगपति अनन्त अम्बानीका छोरा आकाश अम्बानी र राधिका मर्चेन्टको विवाह समारोहमा सहभागी हुन विश्वभरका चर्चित व्यक्तित्व भारत पुगिरहेका छन्।

फेसबुकका संस्थापक मार्क जुकरबर्ग पनि उक्त बिबाह समारोहमा सहभागी हुन भारत पुगेका छन्। उनी आफ्नी पत्नी प्रिसिला चानसँग गुजरातको जामनगर पुगेका थिए, जहाँ उनलाई गुजराती परम्परागत शैलीमा स्वागत गरिएको थियो।

- Advertisement -

यसअघि नै शाहरुख खान, सलमान खान, रणवीर कपुरलगायतका बलिवुड सेलिब्रिटीहरू पनि उक्त बिबाह समारोहमा सहभागी हुन जामनगर पुगिसकेका छन्। अन्य चर्चित व्यक्तित्वहरूमा माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्स, साउदी आरामकोका अध्यक्ष यासर अल रुमायान लगायत रहेका छन्।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img