Saturday, April 19, 2025
देशकर्णाली प्रदेशसाउन १७ गते कर्णाली प्रदेशमा सार्बजनिक बिदा
spot_img

साउन १७ गते कर्णाली प्रदेशमा सार्बजनिक बिदा

सुर्खेत। साउन १७ गते कर्णाली प्रदेशले सार्बजनिक बिदा दिने भएको छ । कर्णाली प्रदेश सरकारले नागपञ्चमीका अवसरमा बिदा दिने भएको हो ।

२०७८ साल चैत्र २९ गतेको निर्णय अनुसार साउन १७ गते नागपञ्चमीका अवसरमा बिदा दिने भएको हो।

बिदाका दिन कर्णाली प्रदेशस्थित सवै सरकारी कार्यालय तथा सार्वजनिक संघसंस्थाहरुमा बिदा हुने आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले बताए।

296340663 439289098114505 6480424453999184398 n 600x536 1

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img