काठमाडौं: नागपञ्चमीका अवसरमा सार्वजनिक विदा हेन भएको छ ।
कर्णाली प्रदेश सरकारले नागपञ्चमीका अवसरमा बिदा दिने भएको हो । २९ चैत ०७८ मा प्रदेश सरकारले गरेको निर्णय अनुसार १७ साउनमा नागपञ्चमीका अवसरमा बिदा दिने भएको हो ।
बिदाका दिन कर्णाली प्रदेशस्थित सबै सरकारी कार्यालय तथा सार्वजनिक संघसंस्थामा बन्द रहने आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले बताए ।
सुचना: