Saturday, April 19, 2025
देशकोशी प्रदेशधनकुटाकी एक महिला आगोले जलेर मृत्यु
spot_img

धनकुटाकी एक महिला आगोले जलेर मृत्यु

सुनसरी । आज बिहान धनकुटाको पाख्रिवास नगरपालिका-९ बस्ने ५९ बर्षीया शिवमाया पुर्वाछाने मगरको आगोले जलेर मृत्यु भएको छ ।

बिहान पौने १० बजकोे समयमा आफ्नै घरको चुल्होमा आगो सल्काउने क्रममा अचानक आफ्नै शरिरमा आगो सल्कदा मगरको घटनास्थलमा नै मृत्यु भएको छ ।

घटनाको जानकारी पाए सँगै जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली खटि गई प्रारम्भिक अनुसन्धान गरी शव परिक्षणको लागी जिल्ला अस्पताल धनकुटा पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको धनकुटा प्रहरीले जनाएको छ ।-/फाईल फोटो

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img