सुनसरी : ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका- २ बस्ने ६२ की पुर्खमाया राईको भिरबाट खसेर मृत्यु भएको छ ।
आफ्नै घर नजिकै रहेको जंगलमा बाख्रा चराउन गएकोमा भिरबाट लडदा राइको घटनास्थलमानै मृत्यु इलाका प्रहरी कार्यलय मानेभञ्ज्याङले जनाएको छ ।
प्रहरीले मृतक राइको शबलाइ शुरिक्षत राखेर कानुनि प्रक्रियाको लागि थप अनुुशन्धान अघि बढाएको जिल्ला प्रहरीले जनाएको छ ।



