देशबागमती प्रदेशमकवानपुरबाट मोटारसाईकल चोरी गर्ने दुईजना पक्राउ

मकवानपुरबाट मोटारसाईकल चोरी गर्ने दुईजना पक्राउ

हेटौँडा । मकवानपुरबाट चोरी भएको मोटरसाईल सहित मकवानपुर प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

गत चैत्र ३ गते हेटौँडा ७ बाट र ४ गते फापरबारीबाट हराएको मोटरसाईकल सहित प्रहरीले दुईजनालाई पक्राउ गरेको हो ।

प्रहरीले खोजतलासीको क्रममा सर्लाहरीको बागमती नगरपालिका वडा नंबर १ डाँडावासबाट सिन्धुली जिल्ला हरिहरपुर गाउँपालिका वडा नंबर ६ का आइतसिंह गोले र सर्लाही बागमती गाउँपालिका वडा नंबर १ का रोशन घिसिङलाई पक्राउ गरेको हो ।

उनिहरुले ना २५ प ९२४५ नं।को १५० सिसिको र ना३८प ७९७४ नबर को २२० पल्सर मोटरसाईकल चोरी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img