देशकोशी प्रदेशबिर्तामोडमा करेन्ट लागेर एक जनाको मृत्यु

बिर्तामोडमा करेन्ट लागेर एक जनाको मृत्यु

सुनसरी : बिर्तामोडमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

झापाको बिर्तामोड नगरपालिका- ३ सैनिक मोडका ४० वर्षीय धनबहादुर राजवंशीको आज बिहान करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्लयलय बिर्तामोडले जनाएको छ ।

प्रहरीका अनुसार पानीको पम्प चलाउने क्रममा करेन्ट लागेपछि उनको घटनास्थलमा निधन भएको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img