Sunday, January 19, 2025
देशलुम्बिनी प्रदेशआज लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

आज लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

काठमाडौँ । लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा दिइएको छ। प्रदेश सरकार (मन्त्रिपरिषद्) को २०७८ चैत २१ गतेको निर्णयानुसार प्रदेश स्थापना दिवसका अवसरमा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयले मङ्गलवार सूचना जारी गरी जनाएको छ।

लुम्बिनी प्रदेश सरकारले आफ्नो प्रदेश स्थापना दिवस स्थायी राजधानी देउखुरीमा मनाउने भएको छ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img