समाजज्ञानेन्द्र शाहीले गरे माधव नेपाल संग चुनाव लड्ने घोषणा

ज्ञानेन्द्र शाहीले गरे माधव नेपाल संग चुनाव लड्ने घोषणा

काठमाडौं : स्थानीय तह निर्वाचन सकिए संगै संसधीय निर्वाचनको चर्चा सुरु भैसकेको छ ।

निर्वाचनको मिति घोषणा नहुदै चुनाव लड्ने घोषणा भने भैरहेको छ । रास्ट्रीय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले पनि चुनाब लड्ने घोषणा गरेका छन् ।

उनले काठमाडौं क्षेत्र नम्बर २ बाट माधब नेपाल संग चुनाव लड्ने घोषणा गरेका छन् । एक अनलाईनमा अन्तर्वार्ता दिदै उनले चुनाव लड्ने घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img