समाजबाेरामा भेटियो महिलाको शव

बाेरामा भेटियो महिलाको शव

विराटनगर । माेरङकाे बुढीगंगा–२ अमाहिमा एक जना महिलाको शव भेटिएको छ ।

पहिचान नखुलेको अन्दाजी ३५ वर्षीयf महिलाको ह’त्या गरेको अवस्थामा शव भेटिएको हो ।

स्थानीय नरसिंह चौधरीको घरमा बाेराभित्र हालेकाे अवस्थामा शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी टीका बहादुर कार्कीले जानकारी दिए । अहिले घटनास्थलमा मोरङ प्रहरीका डिएसपी रञ्जन कुमार दाहालकाे नेतृत्वमा टोली परिचालन भएको छ ।

प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img