सुनसरी : सुनसरी जिल्ला अदालत परिसरमा थन्क्याएर राखिएका सवारीसाधन । समयमै टेन्डर आव्हान गरेर ती सवारीसाधन बिक्री नगर्दा करोडौँको सम्पत्ति कवाडी बन्ने क्रममा छ । [caption id="attachment_29910" align="alignnone" width="2560"] तस्बिर ः नवीन गड्तौला रासस[/caption]