Wednesday, February 12, 2025
समाजदिवाली पूजा

दिवाली पूजा

मध्यपुर थिमि दुई पोखरीस्थित दिगुभैरव मन्दिरमा आज दिवाली पूजाको दिन कुलदेवताको पूजा गर्न भेला भएका नेवार समुदाय । उक्त समुदायले अक्षय तृतीया पछिको बिहीबार वार्षिक रुपमा दिवाली पूजा गर्छन् ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस