Monday, February 17, 2025
समाजनिर्माणाधीन किराँत राजा यलम्बरको शालिक

निर्माणाधीन किराँत राजा यलम्बरको शालिक

खोटाङको बुइपाको उद्यानमा राखिने किराँत राजा यलम्बरको १०० फिट अग्लो शालिक भक्तपुरको निकोसेरामा निर्माण गर्दै कालिगढ । करिब रु चार करोडको लागतमा तयार हुने शालिक निर्माणमा एक वर्षदेखि दैनिक १५ जना कलिगढ संलग्न रहेको जानकारी दिइएको छ । तस्बिरः नारायण न्यौपाने(रासस)

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img