समाजनिर्माणाधीन किराँत राजा यलम्बरको शालिक

निर्माणाधीन किराँत राजा यलम्बरको शालिक

खोटाङको बुइपाको उद्यानमा राखिने किराँत राजा यलम्बरको १०० फिट अग्लो शालिक भक्तपुरको निकोसेरामा निर्माण गर्दै कालिगढ । करिब रु चार करोडको लागतमा तयार हुने शालिक निर्माणमा एक वर्षदेखि दैनिक १५ जना कलिगढ संलग्न रहेको जानकारी दिइएको छ । तस्बिरः नारायण न्यौपाने(रासस)

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img