समाजभेलुबाजेको निधन

भेलुबाजेको निधन

काठमाडौं । सामाजिक सञ्जालमा ‘भेलु बाजे’ नामले भाइरल मिनबहादुर बुढाको मृत्यु भएको छ । प्यूठान अस्पतालमा उनको आज उपचारका क्रममा मृत्यु भएको हो ।

भेलुवाजेका ज्वाईंले बताएअनुसार आज अत्यधिक मदिरा सेवन गरेको अवस्थामा भेलुवाजेलाई १ बजेतिर अस्पताल पुर्याइएको थियो । उनलाई इमर्जेन्सीमा भर्ना गरिएको थियो । बेलुकी साढे ६ बजेतिर चिकित्सकले मृत घोषणा गरेको उनले बताए । भेलुवाजेलाई निमोनिया र स्वासप्रश्वासको समस्या रहेको बताइएको छ ।

६ महिना अगाडि मात्रै भेलुवाजेले श्रीमती गुमाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img