Friday, June 13, 2025
समाजमोटरसाईकलको ठक्करबाट धनगढीमा पैदलयात्रुको मृत्यु

मोटरसाईकलको ठक्करबाट धनगढीमा पैदलयात्रुको मृत्यु

spot_img

धनगढी । कैलालीको धनगढीमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको निधन भएको छ।

धनगढी उपमहानगरपालिका-१४ डी गाँउमा से५प ६१६० नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने ७४ वर्षीय पैदल यात्री चित्रबहादुर सुनारको आइतबार मृत्यु भएको हो।

-Ads-

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका सुनारलाई उपचारको लागि निसर्ग अस्पताल धनगढी लगिएकोमा डाक्टरले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। मोटरसाइकल र मोटरसाइकल चालक कैलारी गाउँपालिका-८ का ५४ वर्षीय सुरेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

spot_img
spot_img