समाजसिन्धुपाल्चोकको हेलम्बु केन्द्र विन्दु भएर ४.२ रेक्टरको भूकम्पसिन्धुपाल्चोकको हेलम्बु केन्द्र विन्दु भएर ४.२ रेक्टरको भूकम्प इन्फो नेपाल संवाददाता२०८१ असार १४ गते ८:१८ बजे । काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।गएराति १ बजेर २८ मिनेटमा ४.२ म्याग्निच्यूडको गएको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।भूकम्प छिमेकी जिल्लामा पनि महसुस गरिएको थियो । प्रकाशित मिति :२०८१ असार १४ गते ८:१८ बजे ।प्रतिक्रिया दिनुहोस् Advertisement सिफारिस दैनिक राशिफलमङ्सिर २२ गते शनिवारको भाग्यफल १५ असार २०८१, शुक्रबार ०८:१८ बकैया गाउँपालिकामकवानपुरमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु १५ असार २०८१, शुक्रबार ०८:१८ हेडलाईननेपाल पत्रकार महासंघ: राजनीतिक भागबन्डाको अखडा कि पत्रकारिताको नेतृत्वकर्ता? १५ असार २०८१, शुक्रबार ०८:१८ कोशी प्रदेशधरानमा सरकारी नम्बर प्लेटका नक्कली गाडीबाट गाँजासहित पक्राउ १५ असार २०८१, शुक्रबार ०८:१८