Thursday, July 17, 2025
समाजकान्तिलोकपथ चार दिन बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

कान्तिलोकपथ चार दिन बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

spot_img

हेटौँडा | हेटौँडा र काठमाडौँलाई जोड्ने प्रमुख सवारी मार्ग कान्तिलोकपथ आगामी चार दिनका लागि पूर्ण रूपमा बन्द रहने भएको छ। बगुबा–बागमती खोलामा निर्माणाधीन बेलीब्रिजको काम सकिनुपर्ने भएकाले जेठ २१ देखि २४ गतेसम्म यस सडक खण्डमा सवारी आवागमन रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले बिज्ञाप्ती जारी गर्दै पुल निर्माणको क्रममा यात्रु र सवारीसाधनको सुरक्षा सर्वोच्च प्राथमिकता भएकाले यो निर्णय लिइएको जानेको छ ।

- Advertisement -

सडक बन्द हुँदा हेटौँडा र काठमाडौँको बीचमा आवतजावत गर्ने यात्रु तथा सवारी चालकहरूलाई वैकल्पिक मार्गहरू प्रयोग गर्न प्रशासनले अनुरोध गरेको छ। यसमा काठमाडौँ, ललितपुर, र मकवानपुरका प्रशासनिक निकायहरूबीच समन्वय गरेर वैकल्पिक मार्गमा यातायातको सहजता सुनिश्चित गर्ने योजना बनाइएको छ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img