धर्म/संस्कृति२०८० सालमा दशैंको टीका कात्तिक ७ गते

२०८० सालमा दशैंको टीका कात्तिक ७ गते

काठमाडौं : आगामी वर्ष २०८० सालको दशैंको टीका कात्तिक ७ गते परेको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितका अनुसार आगामी वर्ष दशैंको टीका कात्तिक ७ गतेका लागि जुरेको हो।

यस्तै तिहारको भाइटीका भने कात्तिक २९ गते परेको समितिका प्रशासन सहायक खिलहरी घिमिरेले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img