समाजयी हुन् वर्ष २०८१ का सार्वजनिक बिदाका दिन (सूचीसहित)

यी हुन् वर्ष २०८१ का सार्वजनिक बिदाका दिन (सूचीसहित)

काठमाडौं | सरकारले आगामी वर्ष २०८१ का लागि सरकारी तथा सार्वजनिक बिदा निर्धारण गरेको छ। उक्त बिदा मंगलबार राजपत्रमा प्रकाशित गरिएको हो ।

गृह मन्त्रालयले मंगलबार एक सूचना प्रकाशन गरी संवत् २०८१ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरिमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि देहायबमोजिमको सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय समय निर्धारण गर्ने निर्णय गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img