देशगण्डकी प्रदेशफागुन ४ गते गण्डकी प्रदेशमा सार्वजनिक बिदा

फागुन ४ गते गण्डकी प्रदेशमा सार्वजनिक बिदा

पोखरा — गण्डकी प्रदेश सरकारको स्थापना दिवसको दिन भोलि फागुन ४ गते सार्वजनिक बिदा दिइएको छ ।

प्रदेश राजपत्रमा ०७९ सालमा सार्वजनिक बिदामा उक्त दिन समावेश गरिएको हो ।

गत वर्ष चैत २३ गतेको मन्त्रिपरिषद् बैठकले प्रदेश स्थापना भएको दिन बिदा दिने निर्णय गरेको थियो ।

संघ सरकारले दिएकाबाहेक पनि प्रदेश सरकारले वर्षमा ६ दिनसम्म बिदा दिन मिल्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img