Thursday, May 22, 2025
समाजमहाकालीको धार परिवर्तन हुने गरी तटबन्ध बनाउँदै भारत, नेपाल सरकार मौन
spot_img

महाकालीको धार परिवर्तन हुने गरी तटबन्ध बनाउँदै भारत, नेपाल सरकार मौन

spot_img

दार्चुला – भारतले महाकाली नदीको बहाव परिवर्तन गर्न बाँध निर्माण गर्न थालेपछि पनि नेपाल सरकार मौन बसेपछि बांगाबगरका स्थानीयवासी प्रतिरक्षामा उत्रिएका छन् ।

सरकार मौन बसेपछि बांगाबगरका स्थानीयवासीले नेपाल–भारत जोड्ने झोलुङ्गे पुल बन्द गरेर प्रतिरक्षामा उत्रिएका हुन् ।

mahakali

आइतबार दिउँसो ४ बजेबाट बांगाबगरका स्थानीय महिला र पुरूषको समूह आएर पुलमा ताल्चा लगाएको हो ।

स्थानीयले तटबन्ध निर्माण गरिरहेका भारतीय पक्षलाई ढुंगामुढासमेत गरेका थिए । ढुंगामुढा गर्दा पनि निर्माण नरोकिएपछि अहिले नेपाल-भारत जोड्ने झोलुङ्गे पुलमा ताल्चा लगाउन बाध्य भएको स्थानीयले बताएका छन् ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img